तमु समाज यूकेले नयाँ खरिद गरेको भवनसँग अब दुइटा समाज भवन

लन्डन साउन २१। बेलायतको च्यारिटी संस्था तमु समाज यूकेले लन्डनमा घर खरिद गरेको छ । ग्रीनफोर्ड ब्रोडवे नजिक करिब ५ लाख पाउण्डमा डिट्याच बङ्लो खरिद गरिएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए । उक्त प्रोपर्टीलाई कसरी उपयोग गर्ने भन्ने निर्णय आजीवन सदस्यहरुको राय सल्लाहमा सेप्टेम्बर दोश्रो सातासम्म गरिने पनि गुरुङले जनाए । काउन्सिलबाट ‘प्लानिङ … Continue reading तमु समाज यूकेले नयाँ खरिद गरेको भवनसँग अब दुइटा समाज भवन