तमु समाज यूकेले मनायो भर्चुअल माध्यमबाट ल्वोँ लोछार/लोसार

लन्डन पुस २७ । तमु समाज यूकेले भर्चुअल माध्यमबाट ल्वोँ लोछार/लोसार मनाएको छ । आइतबार १० जनवरी २०२१ का दिन मुसा वर्गलाई बिदाई गरी गाई वर्गलाई स्वागत गर्दै ल्वोँ लोछार/लोसार कार्यक्रम सम्पन्‍न गरिएको हो । कार्यक्रममा ल्वोँ लोछार/लोसार मुखपत्र ‘सलि ट’ स्मारिका तेस्रो अंक विमोचन गरिएको छ । तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङले बत्ति … Continue reading तमु समाज यूकेले मनायो भर्चुअल माध्यमबाट ल्वोँ लोछार/लोसार