काठमाडौंमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किर दुर्घटना



काठमाडाैं,चैत ९ । काठमाडौं ७ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएकाे छ ।

धुम्बाराहीस्थित चप्पल कारखाना चोकमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किएकाे हाे ।

प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्