समाज

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍यालीसहित सुरु

काठमाडौँ,पुस ५। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा र्‍यालीसहित सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा आज आयोजना गरिएको सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली निकालिएको हो। बागमती

पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ

काठमाडौं,पुस ५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाइ दिनुभएको छ । एमालेका पूर्वउपाध्यक्षसमेत रहनुभएका भण्डारीले लोकतान्त्रिक

देशका पहाडी क्षेत्रमा आंशिक बदली, तराई र उपत्यकामा हुस्सु–कुहिरो

काठमाडौँ,पुस ५। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई र काठमाडौँ

सार्वजनिक खर्च पारदर्शी नहुँदा नागरिकको विश्वास खस्किँदै : मन्त्री सिन्हा

काठमाडौं,पुस ५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्च पारदर्शी र जवाफदेही नहुँदा आमनागरिकको राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको

जेनजी आन्दोलनका घाइते र मृतक परिवारलाई निःशुल्क वैदेशिक रोजगारीको सहजीकरण

काठमाडौं,पुस ५ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा मृत्यु भएका परिवारका सदस्य वैदेशिक रोजगारीमा जान चाहेमा निःशुल्क पठाउने सहजीकरण प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक

प्रतिनिधिसभा निर्वाचनका लागि ७४ मतदान स्थल थप, कुल संख्या १० हजार ९६७

काठमाडौं,पुस ५ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७४ वटा मतदान स्थल थप गरेको छ । यससँगै देशभर मतदान स्थलको संख्या १० हजार ९६७

कैदकट्टामा पीडितको ‘सहमति अनिवार्य’ प्रावधान सर्वोच्चद्वारा बदर

काठमाडौं,पुस ५ । सर्वोच्च अदालतले कैदकट्टा गर्दा पीडितको अनिवार्य सहमति लिनुपर्ने फौजदारी कसुर नियमावलीको व्यवस्था बदर गरेको छ । बृहत् पूर्ण इजलासले पीडितको सहमति होइन, धारणासम्म लिने व्यवस्था गर्न सरकारलाई

काठमाडौँ ‘रेडजोन’मा, चिसोसँगै प्रदूषण खतराको तहमा

काठमाडौं,पुस ५ । चिसो बढेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । वातावरण विभागका अनुसार वायु गुणस्तर सूचकाङ्क (AQI) १७२ सम्म पुगेर अस्वस्थ ‘रेडजोन’मा प्रवेश गरेको छ ।

कूटनीतिक उपहार बने जोडी हात्ती, कतार–नेपाल सम्बन्ध थप सुदृढ

काठमाडौं,पुस ५ । नेपालले कूटनीतिक सद्भावको प्रतीकस्वरूप रुद्रकली र खगेन्द्रप्रसाद नामका जोडी हात्ती कतार सरकारलाई उपहार पठाएको छ । सन् २०१८ देखि चर्चामा रहेको हात्ती उपहार प्रक्रिया कानुनी जटिलता समाधानपछि