समाचार

छैन सवारीसाधनको माग

काठमाडौं,साउन ६ । २ महीना लामो निषेधाज्ञापछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अटोमोबाइल व्यवसाय खोल्न दिने निर्णय गरे । निषेधाज्ञा खुकुलो भएपछि बजार चलायमान हुने अपेक्षा व्यवसायीको थियो ।

अन्तरिक्षमा पुगे एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी जेफ बेजोस

एजेन्सी,साउन ६ । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अन्तरिक्षमा पुगेका छन् ।  आफ्नै अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनले प्रक्षेपण गरेको रकेटमा चढेर

भोलि साउन ६ गते बकर इदको सार्वजनिक बिदा

काठमाडौँ,साउन ५ । सरकारले भोलि बुधबार साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा)

नुवाकोटको पञ्चकन्या र शिवपुरीका ६२० जनाले लगाए कोरोना खोप

नुवाकोट,साउन ५ । नुवाकोटको पञ्चकन्या र शिवपुरी गाउँपालिकाका ६२० जना नागरिकले कोरोना खोप लगाएका छन् । मंगलबार शिवपुरीका आठै वटा वडा र पञ्चकन्या गाउँपालिकाको ५ वटा वडाका विभिन्न स्वास्थ्य संस्थाहरुमा

युवा संघद्धारा बाँदरे जुलुस प्रदर्शन

काठमाडाैँ,साउन ५ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बाँदरे जुलुस प्रदर्शन गरेको छ । संघको केन्द्रीय कमिटीको आयोजनामा माधव कुमार नेपाल समूहलाई लक्षित गर्दै मंगलबार नयाँ बानेश्वरमा 

५ वर्षीया बालिका बलात्कार गर्ने ५२ वर्षीय पुरुष पक्राउ

दाङ,साउन ५ । जिल्लास्थित ५ वर्षीया बालिकालाई जबर्जस्ति करणी गर्ने एक पुरुष पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-५ बस्ने ५२ वर्षीय हिरा लाल

कक्षा १२ को परीक्षा साउन ३१ देखि

काठमाडौं,साउन ५ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बसेको बोर्डले उक्त निर्णय गरेको बताइएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले

नुवाकोटमा ८१ प्रतिशत धान रोपाइँ सकियो

नुवाकोट,साउन ५। नुवाकोटमा ८१ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटका अनुसार जिल्लाको मुख्य धान उत्पादन क्षेत्रहरुमा रोपाइँ सकिइसकेको जनाएको छ । कोभिडको फुर्सदिलो दिनसंगै यस वर्ष

कोरोना अपडेट: ३१०८ संक्रमित थप, २५ जनाको मृत्यु

काठमाडौं,साउन ५ । नेपालमा बितेको २४ घण्टामा ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको पीसीआर