समाचार

देउवा सरकारलाई एमालेले विश्वासको मत नदिने

काठमाडौं,साउन १ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई नेकपा एमालेले समर्थन तथा विश्वासको मत समेत नदिने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको

लुम्बिनी प्रदेशमा अध्यादेशमार्फत् बजेट

बुटवल,साउन १ । लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको छ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले अध्यादेशमार्फत् बजेट ल्याउने निर्णय गरेको हो । यसबारे प्रदेश सरकारले दिउँसो पत्रकार

प्रधानमन्त्री देउवा बालुवाटार सरे

काठमाडौ,साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्। देउवा बिहान १० बजेको शुभसाइतमा निजी निवास बूढानीलकण्ठबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका हुन्। देउवा गत मंगलबार प्रधानमन्त्री नियुक्त

यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं, साउन १ । साउनको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । बिहीबार छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार पनि सोही

आज साउने संक्रान्ति, यसरी फाल्नुहोस लुतो

काठमाडौं, साउन १ । साउन १ गते अर्थात साउने संक्रान्ति, कर्कट संक्रान्ति पर्व देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी

बिबिसी नुवाकोटका संवाददाता शक्तिमाया तामाङलाई कृष्णमाया लिलानाथ स्मृति पुरस्कार प्रदान गरिने

नुवाकोट,साउन १ । झन्डै एक दशक यता नुवाकोटमा स्वतन्त्र पत्रकारिता गर्दै आएकी बिबिसी नेपाली सेवा नुवाकोट संवाददाता एवं पत्रकार शक्तिमाया तामाङलाई कृष्णमाया लिलानाथ स्मृति पुरस्कार प्रदान गरिने तयारी गरिएको छ।

उपत्यकामा साउन १० सम्म थपियो निषेधाज्ञा

काठमाडौं, साउन १ । काठमाडौं उपत्यकामा साउन १० सम्म निषेधाज्ञा थप गरिएको छ। निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै साउन १० गतेसम्म थप गरिएको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जनाएका छन्

नेपालमा ५.०९ प्रतिशतले लगाए पूर्ण कोरोना खोप

काठमाडौं, साउन १। नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र कोरोना खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई

नयाँ सरकार गठनसँगै उद्योगी व्यवसायीको दौडधूप

काठमाडौं,साउन १ । कोरोना महामारीले मुलुकको अर्थतन्त्रसँगै निजीक्षेत्रसमेत नराम्रोसँग प्रभावित भइरहेको बेला नयाँ सरकार गठनभएसँगै उद्योगी व्यवसायीको दौडधुप बढेको छ । उद्योगी व्यवसायीहरूले बिहीवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री