समाचार

विराटनगरमा थप ३ कोरोना संक्रमितको मृत्यु

मोरङ, असोज २९ । मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार

कठिन बन्दै भान्सा, तरकारी महँगीयो

काठमाडौं,असोज २९ । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन्

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाडौं, असोज २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर् प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । एक्कासी रक्तचाप बढेपछि उनलाई बुधबार साँझ धुम्रबराहीस्थित ह्याम्स अस्पतालमा

नि:शुल्क पीसीआर परीक्षण नयाँ मापदण्ड

काठमाडौं, असोज २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आर्थिक रूपले विपन्न अशक्त,

चार लाख विद्यार्थीको भविष्य अनिश्चित

काठमाडौं, असोज २९। सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय नगर्दा परीक्षा दिने तयारीमा रहेका ४ लाख ३२ हजार विद्यार्थीको भविष्य अन्योल हुने भएको छ । कोभिड–१९ का

प्रधानमन्त्री ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै प्रचण्ड असन्तुष्ट

काठमाडौं असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट भएका छन्। प्रधानमन्त्री ओलीले बुधबार रिक्त मन्त्रालय तीनजनालाई नियुक्त गर्दै

कोरला नाका सञ्चालनका लागि नेपाल सरकारले तत्काल पहल थाल्ने

मुस्ताङ असोज २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्ने कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन् । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था

नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार हुने

काठमाडौं असोज २८ । नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार बिहान साढे ११ बजेका लागि तय भएको छ। शपथ समारोह राष्ट्रपति कार्यालयमा हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन

कोरोनाका कारण बन्द उपत्यकाका शक्तिपीठहरु कात्तिक १ गते देखि खोल्ने तयारी

काठमाडौं असोज २८ । कोरोनाभाइरसका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपीठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे