Uncategorized

नुवाकोटमा खोला तर्ने क्रममा आमाको हातबाट फुत्किएर बगेका बालकको मृत्यु

नुवाकोट,साउन १६ । नुवाकोटमा खोला तर्ने क्रममा आमाको हातबाट फुत्किएर बगेका बालकको मृत्यु भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका–६ स्थित पिप्लेका एक बालकलाई बुधबार खोलाले बगाउँदा मृत्यु भएको हो ।

फ्रान्सको सहकार्यमा चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

झिचाङ(चिन),असार ९ । चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरुले लगभग २० बर्षको कडा परिश्रमको परिणाम हो, जसले गामा–रेहरू क्याप्चर गर्न

हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन: अर्थमन्त्री डा. महत

काठमाडौं,पुस ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हेर्दा विदेशमा रमाइलो जस्तो देखिने तर त्यो सबैका लागि नहुने भएकाले स्वदेशमै डिजिटल प्लेटफर्ममा काम गर्न युवापुस्तालाई आव्हान गरेका छन् । सिआइएन युथ

भारतले गर्‍यो प्याज निर्यातलाई कानुनी रूपमै प्रतिबन्ध

एजेन्सी,मंसिर २४ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा लागू भएको अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१,

एनसेलले सरकारलाई पठाएको पत्रमा के छ ?

काठमाडौँ,मंसिर २० । एनसेलको नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको स्पष्टिकरणको जवाफ दिएको छ । सेयर खरिद बिक्रीबारे प्राधिकरण सोधेको स्पष्टिकरण एनसेलले दिएको हो । आजियाटले केहीदिन अघि एनसेलको ८० प्रतिशत सेयर

द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी

काठमाडौं,असोज १८ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्छन । असोज ४ गतेदेखि नै उनले केही समय कुरेरै भए पनि द्रुत बसबाटै

स्थानीय तहमा बाहिरिँदै विकृति

काठमाडौं,असोज १७ । स्थानीय तहमा नागरिकको प्रत्यक्ष पहुँच हुने भएकाले स्थानीय तहको उजुरीसँगै विकृति पनि बाहिर आउन थालेका छन् । सङ्घीय र प्रदेश सरकारमा भन्दा स्थानीय सरकारमा नागरिकको दैनिक आवतजावत

नुवाकोटमा के दही, दुध,घिउ,खुवा जस्ता दुग्धजन्य परिकार चाहानु हुन्छ? महाउत्पादन डेरी हाजिर छ

नुवाकोट,भदौ १९ । नुवाकोटमा के तपाईं दही, घिउ, पनिर, खुवा जस्ता दुग्धजन्य परिकार चाहानु हुन्छ? यदि चाहानुहुन्छ भने अब चिन्ता लिनुपर्दैन । त्यस्का निम्ति शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा

प्रधानमन्त्री कार्यालयमा नै नक्कली प्रतिवेदन

काठमाडौं, वैशाख २९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि विगतमा गृह मन्त्रालयका नेतृत्व सम्हालेका अन्य व्यक्तिमाथि समेत अनुसन्धान सोझिने देखिएको छ । प्रहरीले यति ठुलो प्रकरण