खेलाडीलाई प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार रकमले खेलकुद मन्त्रालय अलमलमा !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि ‘विशेष प्याकेज’ मार्फत् पुरस्कारको घोषणा गरे । बिरामी भएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई बालुवाटारमा नै बोलाएर ‘सरप्राइज प्याकेज’ घोषणा गरेका थिए । खेलाडीले भरिभराउ हलमा प्रधानमन्त्री ओलीले खेलाडीले पाउने नगद पुरस्कार घोषणा गरे । तर … Continue reading खेलाडीलाई प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार रकमले खेलकुद मन्त्रालय अलमलमा !