प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने



काठमाडौं,फागुन-३०। प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार उनलाई आजै डिस्चार्ज गरिने तयारी भएको बताए।

दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका ओली पूरा सक्रिय हुन अझै महिना दिन लाग्नसक्ने चिकित्सकले बताएका छन् ।

उनलाई १९ फागुनमा भर्ना गरी २१ फागुनमा मृगौला प्रत्यारोपण गरिएको थियो ।फोटो:फाइल

प्रतिक्रिया दिनुहोस्