काठमाडौँ,असोज ३१ । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले दसैँले विश्वभर छरिएर रहनुभएका नेपाली समुदायलाई एकताबद्ध गर्ने विश्वास व्यक्त