
काठमाडौं,कात्तिक २३ । गृह मन्त्रालयले तिहार पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै नेपाली मौलिक

काठमाडौं,कात्तिक २३ । देशका विभिन्न चार जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। नुवाकोट, दैलेख, बर्दिया र कपिलवस्तुमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो। दुर्घटनामा नुवाकोटमा

काठमाडौं,कात्तिक २३ । ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा नयाँ बस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवका अवसरमा दुई साहित्यिक स्रष्टालाई सम्मान गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँ बस्ती युवा क्लबले

रुकुम पश्चिम,कात्तिक २३ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।

नुवाकोट,कात्तिक २३ । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भैरमकोटबाट कोलनीतर्फ आउँदै गरेको बा.९९ प. ८२०२ नम्बरको पल्सर मोटरसाइकल आज बिहान करिब १०ः५५ बजे

काठमाडौं,कात्तिक २३ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदीको ४५ रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज

झापा,कात्तिक २३। मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन् । अब उहाँको ५० घारमा मात्र मौरी बाँकी छन् । अठार

म्याग्दी,कात्तिक २३ । म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु पाल्ने परम्परा घट्दै गएको छ। आधुनिक कृषि उपकरणको प्रयोग, उन्नत तथा वर्णशङ्कर जातका पशुपालनप्रति किसानको आकर्षण र जनशक्ति अभावका कारण रैथाने

सुनसरी,कात्तिक २३। यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ । गत वर्षको तुलनामा मूल्य घट्दा