पुर्व राजा ज्ञानेन्द्र शाहद्वारा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई करोड प्रदान



काठमाडौं, चैत्र-१८। पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा  कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष मा दुई करोड प्रदान गरेका छन् । उनले आज हिमानी कोषमार्फत् उक्त रकम   दिएका हुन् ।

‘दुःख कष्ट र आपत विपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रु २ करोड दिई नेपाल सरकारको कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष मा दाखिला गर्न बुझाएका छौं,’ शाहले भनेका छन् ।

उनले लकडाउन सबैलाई पालना गर्न भन्दै कसैलाई पनि गैह् जिम्मेवार हुने छुट कसैलाई पनि छैन भनेका छ्न।

बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्