थप लकडाउन ८ दिन,बैशाख ३ गतेसम्म



काठमाडौं, चैत-२४ । मन्त्रिपरिषदको बैठकले लकडाउन ८ दिन थप गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

यस अघि पटकपटक गरी यो समेत तेस्रो चोटि लगडाउन आव्हान गरिएको  गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्