को को हुन?नयाँ १४ जना संक्रमीत?(सुची सहित)



काठमाडौं, वैशाख-६। नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ३० पुगेको छ।शुक्रबार कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमित एकै दिन १४ जना भेटिएसगै नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
संक्रमितहरु उदयपुर जिल्लाबाट १२ जना पुरुष छन् । जसमध्ये १० जना भारतीय नागरिक रहेका छन् ।इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार उनीहरु भुल्केस्थित नुरी मस्जिदमा एकै ठाउँमा बस्दै आएका छन्।
यसैगरी चितवनमा २ जना कोरोना संक्रमित भेटिएका छन ती दुबै महिला छन्।

नयाँ थपिएका कोरोना संक्रमित

१.उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के- नुरी मस्जिद-वर्ष २९ भारतीय पुरुष
२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के- नुरी मस्जिद-वर्ष ३४ भारतीय पुरुष
३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के-नुरी मस्जिद-वर्ष २८ भारतीय पुरुष
४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के- नुरी मस्जिद-वर्ष २६ भारतीय पुरुष
५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के- नुरी मस्जिद- वर्ष २८ भारतीय पुरुष
६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के- नुरी मस्जिद-वर्ष २२ भारतीय पुरुष
७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिद-वर्ष २८ भारतीय पुरुष
८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के- नुरी मस्जिद-वर्ष २८ भारतीय पुरुष
९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के- नुरी मस्जिद-वर्ष २५ भारतीय पुरुष
१०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के- नुरी मस्जिद-वर्ष २० भारतीय पुरुष
११. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के- नुरी मस्जिद-वर्ष ४० पुरुष
१२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के- नुरी मस्जिद-वर्ष २९ पुरुष
१३. २७ वर्षका युवक राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए ।
१४. ६३ वर्षीया महिला राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्