नेपालमा ३१ औं कोरोना संक्रमित थपिए



काठमाडौं, वैशाख-६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्षीय पुरुषमा संक्रमण भेटिएको पुष्टि गरेको हो।

संक्रमितको कोशी अस्पतालमा उपचार भैरहेको छ । यससगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्