लकडाउन बैशाख २५ सम्म लम्बियो



काठमाडाैँ,बैशाख -१४। सरकारले वैशाख २५ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

गतवर्षको चैत ११ गतेदेखि सरकारले लकडाउन जारी राखेको छ ।तस्वीर :फाइल

प्रतिक्रिया दिनुहोस्