नेकपा सचिवालय बैठक सुरु



काठमाडौ,बैशाख-१७।नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक सुरु भएको छ।बैठक मा पार्टीभित्रको आन्तरिक विवाद हल गर्नेगरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको हो।

भर्खरै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

तस्विर :प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया दिनुहोस्