नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो



काठमाण्डौ,बैशाख-२५ । नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ। आज दुई जना कोरोना संक्रमित थपिएसंगै जम्मा संक्रमित संख्या १ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयकाअनुसार नयाँ संक्रमित कपिलवस्तुका १६ र २२ वर्षका पुरुष हुन ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ टेकुमा परिक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्