नेपालमा भुकम्पको धक्का महसुस



काठमाण्डौ, वैशाख-३१ । नेपालमा भुकम्पको धक्का महशुश भएको छ ।  वैशाख ३० गतेको राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति ११:५३ बजे दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

काठमाडौं उपत्यकालगायतका आसपासका जिल्लामा भूकम्पको धक्काको महसुस भएको थियो  । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्