प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



काठमाडौ ,बैशाख-३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

सर्वदलीय बैठकको समय बुधबार अपरान्ह  साढे चार बजे तय गरिएको श्रोतले बताएको छ।कोरोना भाइरसको बढ्दो संक्रमण र सीमा विवादका विषयमा छलफल गर्न लाई सर्वदलिय बैठक बोलाइएको बुझिएको छ।

सर्वदलिय बैठकमा पूर्वप्रधानमन्त्रीहरु सबैलाई पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्