स्वास्थ्य मन्त्रालयले भन्यो, त्रुटि भयो, संक्रमित २४५ नै हो



काठमाडौ,जेठ-१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या विवरणमा त्रुटि भएको जनाएको छ।उस्ले संक्रमितको संख्या २ सय ४५ नै  रहेको स्पष्टीकरण दिदै  त्रुटि भएको जनाएको हो ।

पछिल्लो समयमा कोरोना पुष्टि भएको पाँच जना पुरानै भएको मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले स्पष्ट पारेको छन । प्राविधिक कारणले पुरानै व्यक्ति दोहोरिएको मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यसअघिको मध्यवधिकमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको जनाकारी गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस्