कोरोना संक्रमित ३ जना थपिए, संख्या २९५ पुग्यो



काठमाडौ,जेठ-४ । कोरोना भाइरसका संक्रमित ३ जना थपिएका छन् । ३ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये २ महिला र एक पुरुष छन् ।

ती मध्ये धनकुटाकी ३४ वर्षीया महिला, विराटनगरकी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्