कोरोना संक्रमित बिरामीको मृत्यु भएको छैन: अस्पताल



बुटवल,जेठ -७ । गुल्मीका कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ।बिरामीको स्वास्थ्य अवस्था भने गम्भीर रहेको तर अन्य हल्लाकोपछि नलाग्न अस्पताल श्रोतले विज्ञप्ति निकाल्दै आग्रह गरेको हो ।

गुल्मी पुर्कोटका कोरोना संक्रमि बिरामीको अहिले रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भैरहेको छ। केहि अन्लाईन पत्रीका र सामाजिक सञ्जालमा बिरामीको मृत्युको अफवाहयुक्त खबर सार्वजनिक भएपछि अस्पतालले विज्ञप्ति नै निकालेर भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्