परिक्षण बिनै ४२ सय नेपाली भारतबाट भित्रिए



काठमाडौं, जेठ ९ । परिक्षण बिनै ४२ सय नेपाली भारतबाट भित्रिएका छन। भारतका विभिन्न सहरमा रहेका नेपाली  स्वास्थ्य परीक्षणबिनै सीमा नाकाबाट भित्रिएका हुन । भारतले प्रवासी कामदारलाई लक्षित गरेर रेल सेवा सुरु गरेपछि स्वदेश फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ ।

भारतबाट फर्किएकामध्ये धेरैमा संक्रमण पुष्टि भइरहेका बेला बाँकेको जमुनाह नाकाबाट मात्रै ३ हजार ५ सय जना परीक्षणबिनै प्रवेश गरेका छन् ।त्यस्तै, कैलालीको गौरीफन्टा नाकाबाट बुधबार राति ७ सय ५८ जना परीक्षणबिनै नेपाल भित्रिएका छन् ।

यो समाचार  आजको कान्तिपुर दैनिकमा प्रकाशित  छ ।

प्रतिक्रिया दिनुहोस्