नेपालका कोरोना संक्रमितको संख्या ५ सय ८४ पुग्यो



काठमाडौ,जेठ १० । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। सुर्खेतमा ३ जनासहित थप ३७  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले जनाए ।

थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएसगै  नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्