लकडाउनको स्वरुप परिवर्तन बारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौ ,जेठ २२  । लकडाउनको स्वरुप परिवर्तनका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज साँझ बालुवाटारमा बस्ने बैठकमा लकडाउन खुकुलो बनाउनेबारे छलफल हुनेछ ।

लकडाउनको स्वरुप परिवर्तनका बारेमा प्रधानमन्त्री केपी ओलीले बुधबार विज्ञ तथा सरोकारवालाहरूसँग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्