नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या १३ पुग्यो



काठमाडौ ,जेठ २४ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १३ पुगेको छ। थप २ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

कर्णालीमा उपचाररत डोल्पाका ५८ वर्षीय पुरुष र सेती  अस्पतालमा उपचाररत ५५ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्