थप ३१४ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ३७६२ पुग्यो



काठमाडौ, जेठ २६ । नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना पुष्टि भए संगै नेपालमा कोरोना संक्रमितको संगै ३७६२ पुगेको हो ।

यसैगरि आज थप २० जना कोरोना निको भएका छन् । यो संगै कोरोना निको हुनेको संख्या ४८७पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्