नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो



काठमाडौ ,जेठ २७ । नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमितसहित देशैभर कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको जानकारी दिएका छन् ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्