नेपालका अर्बपति व्यवसायी विनोद चौधरीलाई कोरोना



काठमाडौं भदौ १२ । नेपालका अर्बपति व्यवसायी तथा सांसद विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको चौधरीले ट्विटरमार्फत जानकारी दिएका छन् । त्यस्तै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् । ६५ वर्षीय चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अर्बपति व्यवसायी हुन् ।

उनले डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन् ।

<blockquote class=”twitter-tweet”><p lang=”en” dir=”ltr”>Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards</p>&mdash; Binod Chaudhary (@BinodKChaudhary) <a href=”https://twitter.com/BinodKChaudhary/status/1299243535380762636?ref_src=twsrc%5Etfw”>August 28, 2020</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>

प्रतिक्रिया दिनुहोस्