नेकपा ओली समुहको शक्ति प्रदर्शन यस्तो रह्यो [ हेरौं तस्वीरहरु ]
काठमाण्डौं,माघ २३। नेकपा ओली समुहले शुक्रबार संसद विघटन र निर्वाचनको पक्षमा राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।
प्रदर्शनमा उपत्यका बाहिर विभिन्न जिल्लाबाट मानिसहरु प्रवेश गरेका थिए । दरबारमार्गमा र्याली पुगे पछि सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अब निर्वाचनमा गईसकेको र त्यसले मात्रै कसको सरकार बन्ने भनेर फैसला हुने बताए ।
उनले आफ्नो पार्टी नै आधिकारीक नेकपा भएको र आजको आफूहरुको सभा ईतिहासकै सबै भन्दा ठूलो भएको बताए ।
हेरौं तस्वीरहरु:-








