आइतबार सार्वजनिक बिदा (सूचनासहित)



काठमाडौं,पुस २ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले एक सूचना जारी गर्दै सम्बन्धित समुदाय र काठमाडौं उपत्यकाबासीलाई सार्वजनिक बिदाबारे जानकारी गराइएको हो।

प्रतिक्रिया दिनुहोस्