प्रहरी वरिष्ठ उपरीक्षक यादव क्वार्टरमै झुण्डिएको अवस्थामा भेटिए
काठमाडौं,पुस ९ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
भैरहवामा क्वार्टरमै उनी मृत फेला परेका हुन् ।
अहिले प्रहरीले घटनाको थप अनुसन्धान शुरु गरेको बताइएको छ।

