काङ्ग्रेस नेता थापाद्वारा बच्छ्ला माविलाई खानेपानी फिल्टर सहयोग
नुवाकोट,पुस १३ । काङ्ग्रेस नेता रामेश्वर थापाले फिल्टर सहयोग गरेका छन् ।
पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छ्ला माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर सहयोग गरेका हुन।
विद्यालयमा एक कार्यक्रम बीच थापाले पाँच थान फिल्टर सहयोग गरेको विद्यालयले जनाएको छ।

