चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत छुट



काठमाण्डाै,पुस १६ । चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत छुट हुने भएको छ।  ‘आईएमई पे’ ले जाडो मौसमलाई लक्षित गर्दै आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार सो अफर चन्द्रागिरि टिकटहरूको प्रयोजनमा मात्र लागु हुनेछ । 

क्यासब्याकको सो सुविधा गएकाे बुधवारदेखि भाेलिसम्म शनिबारसम्म लागु हुनेछ । अफर आईएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्