मकवानपुर देउरालीमा सुमो दुर्घटना
मकवानपुर,पुस १६ । हेटौंडा-भीमफेदी- काठमाडौं अन्तर्गत देउरालीमा सुमो दुर्घटना भएको छ।
सो दुर्घटना केहि बेर अघि मात्र दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा प्रहरी गईरहेको र थप विवरण आउँन बाँकी रहेको ईलाका प्रहरी कार्यलय भीमफेदीले जनाएको छ ।

