‘राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ’- नेमकिपा



काठमाडौँ,पुस २६ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले अमेरिकी मिलेनियम कर्पाेरेशन (एमसीसी) खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार भएको संसद भवन घेराउ तथा प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेमकिपाका सांसद प्रेम सुवालसहितका नेताले एमसीसी राष्ट्रहितविपरीत भएकाले पारित गर्न नहुने बताएका हुन् ।

एमसीसी सम्झौताबाट देशलाई उपनिवेश बनाउन खोजिएको भन्दै उनले  देशको बिजुली अमेरिकालाई दिने गरी सम्झौता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्