डान्स च्याम्पिएन नेपालको भोटिङ राउण्डमा प्यूठानका बुढामगर
प्युठान,पुस २० । डान्स च्याम्पिएन नेपालको उत्कृष्ट १६ अर्थात भोटिङ राउण्ड सुरु भएको छ । उत्कृष्ट १६ मा प्यूठानका बिजय बुढामगर परेका छन । प्यूठान नगरपालिका ५ ढाडछाप निबासी बुढामगरले आम प्यूठानी दाजुभाई दिदिबहिनीलाई भोट गर्नको लागी आग्रह गरेका छन ।
प्रतियोगी बुढामगरलाई भोट गर्नको लागी अङग्रेजी अलफाबेट डिसिएन लेखि खाली ठाँउ छोडेर ०२ टाइप गरि ३३००१ मा पठाउन सकिने प्रतिसप्रर्धी बुढामगरले जानकारी दिए ।
त्यस्तै नृत्यकार बुढामगरलाई बिदेशबाट भोट गर्नको लागी आइ एम इ एप मार्फत पनि गर्न सकिने छ । भोटिङ समय गत बिहिबार देखि आउने मङगलबार राति १२ गर्न सकिने प्रतियोगी बुढामगरले जानकारी दिए ।

