गोरखाको मनकामना केन्द्र बिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो



गोरखा,माघ १२ । गोरखाको मनकामना केन्द्र बिन्दु भएर भूकम्प गएको छ ।

बुधबार ४ बजेर ५४ मिनेट जादाँ मनकामना आसपास क्षेत्र केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो भूकम्प ०७२ सालमा गएको बिनाशकारी भूकम्पको पराकम्प भएको पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्