नुवाकोटको पिपलटारमा घाइते पाटे बाघ भेटियो



नुवाकोट,माघ १३ । जिल्लाको पिपलटारमा घाइते पाटे बाघ भेटिएको छ । विदुर नगरपालिका- ५ पिपलटारस्थित सामुदायिक वनमा उक्त पाटे बाघ भेटिएको हो ।

घाइते बाघ भेटिएपछि वन अधिकृतसहितको टोली घटनास्थल पुगेका थिए ।

जिल्ला वन कार्यालयका वन अधिकृत सुदिप छत्कुल्लिले घाईते बाघलाई उपचारकाे लागि भेटनरि कार्यालय लगिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्