भोलि देशभर सार्वजनिक बिदा



काठमाडौँ,माघ १८ । भोलि देशभर सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ ।

गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्