नुवाकोटको पर्यटकीय पार्क सुइँरे चौरमा समेत हिमपात, हिउँ खेल्न जाने होइन ?



नुवाकोट, माघ २१ । जिल्लाको पर्यटकीय पार्क सुइँरे चौरमा हिमपात भएको छ ।

शिवपुरी निकुञ्ज क्षेत्रको उचाइमा रहेको सो भूभागमा हिमपात भैरहेको स्थानीयले बताएका छ ।

सो क्षेत्रमा हिमपातसंगै स्थानीय तथा राजधानीबाट समेत हिउँ खेल्न गन्तव्यतर्फ लागेका छन् । वर्षासंगै काठमाडौको टोखा नगरपालिका वडा नम्बर १ को माथिल्लो भूभागमा हिउँ परिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्