नुवाकोट पञ्चकन्याको चर्चित घ्याङस्वारा पार्कलाई हिउँले छपक्कै ढाकिदा..



नुवाकोट,माघ २४ । नुवाकोटसहित देशभरका उच्च भूभागमा शुक्रवार हिमपात भयो ।

जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा अवस्थित घ्याङ्स्वारा पार्कमा नियमितको वर्षा पश्चात् हिमपात भएको पञ्चक्न्या गाउँपालिक्ले जनाएको छ ।

घ्याङस्वारा पार्कमा स्थानीय तथा बाहिरी क्षेत्रका नवागंतुकहरुले समेत घुमघामका साथ हिउँसंग मितेरी लाउने अवसर जुटेकाले सबै हर्षित देखिन्छ ।

तस्बिरमा हेर्नुस्

तस्बिर श्रोत: कपिल शाह (इन्जिनियर)

प्रतिक्रिया दिनुहोस्