नुवाकोट पञ्चकन्याकी उपाध्यक्ष पराजुलीको फेसबुक ह्याक, यस्तो तस्बिर भयो अपलोड



नुवाकोट,माघ २६ । नुवाकोट पञ्चकन्याकी उपाध्यक्ष सीता पराजुलीको फेसबुक ह्याक भएको छ ।

सीता पराजुली खड्का नामको फेसबुक ह्याक भएको हो । ह्याक भएको फेसबुकमा बुधबार तराई मुलको जस्तो देखिने युवाको फोटो अपलोड भएको छ ।

उपाध्यक्ष पराजुलीले केहि समय अगाडि सो आईडी ह्याक भएको बताइन् । उनले यसको कानुनी उपचार खोज्ने बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस्