आज एमसीसी विरुद्ध ६ पार्टी र २ मोर्चाले प्रदर्शन गर्ने



काठमाडौं,फागुन ८ । एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् ।

माओवादी र समाजवादीका कार्यकर्ताहरुले आज आइतबार पनि प्रदर्शन गर्ने जनाएका छन् ।

सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसीसी संसद पेस गर्ने सहमती भए सँगै एमसीसी आजै संसदमा टेबल गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्