नायिका करिश्मा मानन्धर एमालेमा प्रवेश
काठमाडौं,चैत ८ । नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
मंगलबार काठमाडौंस्थित बबरमहलमा आयोजित एक कार्यक्रममा उनले एमालेमा प्रवेश गरेकी हुन।
नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरेका थिए ।

