मन्त्रिपरिषद्को बैठक : २० देशमा राजदूत नियुक्तिको सिफारिस



काठमाडौं, चैत २४ । बिहीबारको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ ।

बैठकले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि नाम सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

यसैगरी नेपाल टेलिकमकाे प्रबन्ध निर्देशक (एमडी) मा सुनिल पौडेललाई नियुक्ति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्