नुवाकोट शिवपुरीमा माओवादी केन्द्रबाट अध्यक्षमा मिनबहादुर तामाङ सिफारिस



नुवाकोट,वैशाख ७ । बैशाख ३० हुने स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले नुवाकोट शिवपुरी गाउँपालिकाको अध्यक्षमा मीन बहादुर तामाङलाई सिफारिस गरेको छ ।

पालिका कमिटीको बैठकले सर्वसम्मत उनको नाम सिफारिस गरेको हो ।

उनी पालिकाका पार्टी अध्यक्ष समेत हुन ।

प्रतिक्रिया दिनुहोस्