नुवाकोट पञ्चकन्यामा मतदाताको उपस्थिति उत्साहजनक



नुवाकोट,वैशाख ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा मतदाताको उपस्थिति उत्साहजनक पाइएको छ ।

शुक्रबार बिहानैदेखि मतदाताको उपस्थिति उत्साहजनक पाइएको हो ।

मतदातामध्ये कतिपय मतदाता शिक्षाको अभावमा अलमलिएका छन् ।

प्रतिक्रिया दिनुहोस्